xplore asia CAN Info-Tech 2012 Exhibitor Briefing & Press Meet

    - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - -
    Stop SOPA

    - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - -
    TP-Link ICT Branding eXPO 2012

    - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - -
    ict branding expo 2012 opning ceromany 07

    - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - -
    Tp-Link ICT Branding eXPO Press Meet and Exhibitor Brefing

    - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - -
    Gadgets

    - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - -
    Gadgets

    - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - -
    Gadgets

    - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - -
    ENTER

    - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - -

News»

क्यान इन्फोटेकमा जिटि ७०० मोडेलको ट्याबलेट पिसि हेर्नेको भीड

January 28th, 2012 at 09:01 am
क्यान इन्फोटेक २०१२को टाइटल स्पोन्सर एक्सप्लोर एसियाले जिटी ७००...

Articles»

भारतमा आवाजले चल्ने मोबाइल प्रविधिको विकास हुदैँ

January 20th, 2012 at 03:01 pm
हैदराबादको इन्टरनेसनल इन्स्टिच्युट अफ इन्फरमेसन टेक्नोलोजी (आइआइआइटी)ले...

Gadgets»

यूएक्सथ्री मोडेलको जेनबुक

January 28th, 2012 at 12:01 pm
आसुसको आधिकारिक बिक्रेता नागमणी इन्टरनेशनलले जेनबुक नेपाली बजारमा...

e-Gov»

स्थानिय निकायको लागि ‘सरल’ सफ्टवेयर

January 27th, 2012 at 04:01 pm
स्थानिय निकायको कामलाई कम्प्युटरकृत गरि सेवाग्राहीलाई सहज सेवा...

Recent Articles

यूएक्सथ्री मोडेलको जेनबुक

आसुसको आधिकारिक बिक्रेता नागमणी इन्टरनेशनलले जेनबुक नेपाली बजारमा भित्र्याएको छ। यूएक्सथ्री मोडेलको यो जेनबुकमा १३.३ इन्च एलइडी स्क्रिन ४ जिबि रयाम रहेको छ। सेकेन्ड जेनेरेसन कोर आइ५ १.७ गिगाहर्ज सिपियू रहेको यसमा जेन्युन विन्डोज सेभेन होम प्रिमियम अपरेटिङ सिस्टम रहेको छ। २५६ जिबि सोलिड स्टेट ड्राइभ हार्ड डिस्क रहेको यसमा इन्टेल एचडी ग्राफिक्स समाहित रहेको [...]

क्याननको एलसिडी प्रोजेक्टर

क्याननको आधिकारिक बिक्रेता इन्टरनेशनल इलेक्ट्रोनिक्स कन्सर्न प्रालिले क्यानन एलसिडि प्रोजेक्टरहरु नेपाली बजारमा ल्याएको छ। कम्पनीले एलभी ७२९० र एलभी ७२९५ मोडेलको प्रोजेक्टरहरु बजारमा ल्याएको हो। एलभी ७२९० मोडेलको प्रोजेक्टरमा २२०० ल्युमेन्स ब्राइटेनस रहनुका साथै एक्सजसए रिजोलुसन रहेको छ। २४००:१ कन्ट्रास्ट रेसियो रहेको यसमा १.२ एक्स अप्टकल जुम लेन्स समाहित छ। साथै यो प्रोजेक्टरमा ४ हजार [...]

सबैभन्दा सानो सिपियू क्यान इन्फोटेकमा

टेक्नोसको आधिकारिक बिक्रेता टेक्नोस कर्पोरेशनले सबैभन्दा सानो सिपियूको बिक्री नेपाली बजारमा सुरु गरेको छ। क्यान इन्फोटेकको अवसरमा सार्वजनिक गरिएको यो सिपियूमा इन्टेल एटोम डुअल कोर ८ जिबि रयाम १ टेराबाइट हार्ड डिस्क रहेको कम्पनीका डाइरेक्टर रेश्मा श्रेष्ठले जानकारी दिनुभयो। यसका साथै कम्पनीले इन्फोटेकमा एलइडि टिभि तथा वाटरप्रुफ पेनड्राइभहरु ल्याएको छ।

जिफाइभको दुई नयाँ सेट

जिफाइभको आधिकारिक बिक्रेता कल मोबिलिटी प्रालिले जिफाइभको दुई नयाँ मोडेलको सेट बजारमा ल्याएको छ। कम्पनीले जि २० र जि २६९ मोडेलको सेट बजारमा ल्याएको हो। कम्पनीका सेल्स अफिसर विनित गुप्ताले जि २६९ मोडेलको सेट वाइफाइ सेवा तथा मल्टीमिडिया सुविधायुक्त रहेको बतानुभयो। यैगरि जि२० मोडेलको सेट एक गेमिङ सेट रहेको गुप्ताले बताउनुभयो। उहाँद्ये क्यान इन्फोटेक २०१२को [...]

इन्फोटेकमा क्युन्याप प्रडक्ट

स्काइ नेपाल प्रालिले विभिन्न मोडेलका क्युन्याप प्रडक्टहरु क्यान इन्फोटेकमा सार्वजनिक गरेको छ। मल्टीपल अपरेटिङ सिस्टम राख्न सकिने यो प्रविधी एडभान्स क्लायड कम्प्युटीङ टेक्नोलोजि युक्त रहेको कम्पनीका डाइरेक्टर राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। फोटो म्युजिक भिडियो लगायत बिटी डाउनलोड गर्न सकिने यसबाट कम्प्लीड ब्याकअप सोलुसन गर्न सकिन्छ। डाटा सुरक्षित राख्नको लागी उपयुक्त हुने यो प्रविधी नेपाली बजारमा [...]

एन्टीभाइरसमा विशेष छुट

क्यान इन्फोटेकको सिल्भर स्पोन्सर तारा एन्टरनेशनलले इन्फोटेकमा   विशेष छुट सहित  बिटडिफेन्डर एन्टीभाइरस तथा टोटल सेक्युरिटी २०१२ ल्याएको छ। कम्पनीले विशषे छुट सहित टोटल सेक्युरिटीको बिक्री समेत गरेको छ। यो टोटल सेक्युरिटीले कम्प्युटरमा लाग्ने सबै प्रकारका भाइरसलाई निरुत्साहित गर्ने कम्पनीले जनाएको छ। कम्पनीका बिजनेस डेभलपमेन्ट म्यानेजर महेश्वरलाल सिंहले इन्फोटेकको अवसरमा सुपथ मूल्यमा टोटल सेक्युरिटिको बिक्री [...]

क्यान इन्फोटेकमा जिटि ७०० मोडेलको ट्याबलेट पिसि हेर्नेको भीड

क्यान इन्फोटेक २०१२को टाइटल स्पोन्सर एक्सप्लोर एसियाले जिटी ७०० मोडेलको ट्याबलेट पिसि  प्रदर्शनीमा राखिएको छ। क्यान इन्फोटेकमा जिटि ७०० मोडेलको ट्याबलेट पिसि हेर्नेको भीड नै लाग्ने गरेको छ। क्वालकम एमएसएम ७२२७ टि ८०० एमएएच सिपियू रहेको यसमा ७ इन्च टिएफटी एलसिडि डिस्प्ले रहेको छ। ५१२ एमबी डिडिआर२ रयाम रहेको यसमा ५१२ एमबी रोम रहेको छ। [...]

क्यान इन्फोटेकको दोश्रो दिन ५५ हजारले प्रदर्शनी अवलोकन गरे

कम्प्युटर एशोसिएशन नेपाल (क्यान)ले वर्षेनी आयोजना गर्दै आएको क्यान इन्फोटेकको अठारौँ संस्करण एक्सप्लोर एशिया क्यान इन्फोटेक २०१२ को दोश्रो दिन शुकबार ५४ हजार ६ सय ३५ जना अवलोकन कर्ताहरुले अवलोकन गरेका छन्। क्यान मेलामाको पहिलो दिन विहिबार ४३ हजार ३ सय ३३ जनाले अवलोकन गरेका थिए। पहिलो र दोश्रो दिन गरी जम्मा ९७ हजार ९ [...]

सिपियू नजोडिकन मोनीटर चलाउन सकिने मल्टी पिसि बजारमा

क्यान इन्फोटेक २०१२को मौका छोपी एस पावर बिपिइ प्रालिले विभिन्न मोडेलका मल्टी पिसि सार्वजनिक गरेको छ। कम्पनीले मल्टी पिसि एक्स ३०० ,मल्टी पिसि ३१०, बि २१०, बि ३१० वाइ मोडेलका पिसिहरु सार्वजनिक गरेको जनाएको छ। थिङ्क क्लाइन्ट नामले चिनिने यो पिसिको सहायताले सिपियू नराखिकन मोनिटर चलाउन सकिने कम्पनीका म्यानेजिङ डाइरेक्टर मुरारी गौतमले बताउनुभयो। अफिसियल प्रयोजनको [...]

जिटि ६८३मोडेलको फास्टेस्ड नोटबुक

 एमएसआईको आधिकारिक बिक्रेता ओसियन कम्प्युटर प्रालिले जिटि ६८३ मोडेलको नोटबुक बजारमा भित्राएको छ। यो नोटबुक विश्वकै फास्टटेस्ट नोटबुक रहेको कम्पनीको दाबी छ। इन्टेल कोर आइ सेभेन तथा २.२० गिगाहर्ज प्रोसेसर युक्त यो नोटबुकमा ८ जिबि डिडाआरथ्री रयाम रहेको छ। ७५० जिबि हार्डडिस्क ड्राइभ रहेको यसमा ब्लुरे डिस्क वेभ क्याम डिभिडि आरडब्लु वाइफाइको सुविधा रहेको छ। [...]